एनआरएनए उपाध्यक्षमा चिरन्जिबी थापाले उम्मेदवारी दिने

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा जापानबाट चिरन्जिबी थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले आइतवार जापानमा आयोजिक एक कार्यक्रमका बीच अक्टोवर महिनामा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । “आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु, औपाचारिक घोषणा काठमाण्डौंबाट गर्ने छु” उनले भने“एनआरएन … Continue reading एनआरएनए उपाध्यक्षमा चिरन्जिबी थापाले उम्मेदवारी दिने